इटहरी (सुनसरी), १६ जेठ–प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति) ले आम हडताल गर्ने चेतावनी दिएको छ ।

जेठ १५ गते आम हडताल गर्ने सम्बन्धी प्रेस विज्ञप्ति जारी गर्दै जेठ १४ गते पक्राउ परेका नेताकार्यकर्ता जेठ १६ गते कार्यालय समय भित्रमा विना शर्त रिहाइ नगरेमा जेठ १७ गते बिहानदेखि अनिश्चितकालीन प्रदेश व्यापी आम हड्ताल गर्न बाध्य हुने चेतावनी दिएको हो ।

गत फागुन १७ गते छापामार शैलीमा जातीय एकल नश्लीय (गोत्रीय) आधारको कोशी नाम जबरजस्ती राखिएपछि पहिचाबादीहरु आन्दोलनरत छ । आन्दोलनको क्रममा पदमकुमार लिम्बु ‘लाजेहाङ’ सहिद भइसकेको छ ।

प्रहरीले हालसम्म नछाडेका नेता-कार्यकर्ताहरूः

अशोक चेम्जोङ, खड्का लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेबे, सञ्जिव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभि लिम्बू, प्रयास बान्तावा राई, नबीन पोमु, प्रदिप लिम्बू, सिताराम राई, सन्तोष सम्बाहाम्फे, जेबी साँबा, दुर्गा मगर, मनकुमार लिम्बू, शङ्कर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरुङ, पदम खेवाङ, रोशन लिम्बू, छबिरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मन कुमार माखिम ।

आन्दोलनको क्रममा गिरफतारीमा परेका ८६ जना नेता-कार्यकर्ताहरूः
जीवन हाताचो राई, कृष्ण चोङ्बाङ, गोबिन्द्र आङबुहाङ लिम्बू, अशोक चेम्जोङ, थाङसाङ लावती, देवान राई, बिष्णु भट्टराई, भीम राई, मञ्जु सोताङ राई, नगेशचन्द्र राई, छिला राई, हर्कराज लिम्बू, अशोक चेम्जोड लिम्बू, सुजन लिम्बू, शुसान राई, प्रयास बान्तावा राई, दिपा आदाङ्मा लिम्बू, सन्तकुमार राई, सुनिल लावती, पुजन राई, बुद्धराज लिम्बू, सुदिप राई, प्रेम लिम्बू, ज्ञानेन्द्र लिम्बू, बिबस लिम्बू, गणेश लिम्बू, सोम याक्खा, सङ्घर्ष राई, सुबिन्द्र थेगुवा लिम्बू, मानध्वज सम्बाहाम्फे, थेगुवा तायेमहाङ, बीरेन्द्र खारा, सोम लिम्बू, सन्दीप लावती, सागर शेर्पा, भूमिका राई, रूपेश लिम्बू, सोमकुमार लिम्बू, साहास राई, दिलबहादुर पन्धाक, बिष्णुकुमार चोङबाङ, तारानाथ सुब्बा, ज्ञानेन्द्र राई, रामबहादुर लिम्बू, सिताराम राई, राजभक्त सङ्मी लिम्बू, सञ्जिप योङ्हाङ, मनकुमार लिम्बू, सिर्जना बेघा, दीपकला लिम्बू, गणेश मिवक लिम्बू, सन्तोष सम्बाहाम्फे, रोशन लिम्बू, सुमन केरुङ, मानप्रसाद मादेन, कुलप्रसाद लिम्बू, सुमन लावती, प्रजना राई, अमृतकुमार राई, सुक्रराज थेबे, मनकुमारी बेघा, नवीन लिम्बू पोमु, सुकुम राई, ताराकुमार लिम्बू, सुक्रराज लिम्बू, सोना ओख्राबो लिम्बू, शंकर लिम्बू, जेबी साँबा, कमला चाम्लिङ राई, प्रमोद लिम्बू, छबिरमण सार्की, स्वर्णिमहाङ लिम्बू, दुर्गा प्रसाद मगर, बिजय बिक्रम लिम्बू, पदमबिक्रम लिम्बू, प्रदिप लिम्बू, खड्गबहादुर लिम्बू, रुद्रबहादुर तामाङ, भक्तबहादुर लिम्बू, कमलसिंह तिगेला, दौलतमान खेवा, कृष्णबहाुदुर कटुवाल, देवी नारायण लिम्बू, राष्ट्र राई, सुर्यमान लिम्बू, लेखराज थेबे, उपार्जन चाम्लिङ राई गिरफ्तारीमा परेका थिए ।

आन्दोलनको क्रममा घाइते भएका नेता–कार्यकर्ताहरूः
(१) गणेश मिभक, मिक्लाजुङ, मोरङ, (२) सन्जय राई, खोटाङ, (३) भवानीबिक्रम शेर्मा, शिवसतासी, झापा, (४) सोनाहाङ राई बिर्तामोड, झापा, (५) असोक घिमिरे, दमक, झापा, (६) विकेश राई, चुलाचुली, इलाम, (७) प्रकाश लिम्बू, इलाम, (८) सामी पालुङ्वा, अर्जुनधारा, झापा, (९) चन्द्र कुमार राई, धरान, सुनसरी, (१०) नरेन्द्र लिम्बू, कमल, झापा, (११) किरण लिङदेन, झापा, (१२) चन्द्र साँवा, अर्जुनधारा, झापा, (१३) मनकुमार थेगिम, माइ नपा इलाम, (१४) योगेन्द्र पाकसाँवा, छथर, तेह्रथुम, (१५) खडक योङहाङ, महमाइ, इलाम, (१६) भिमराज लिम्बू मेयङलुङ, तेह्रथुम, (१७) प्रदीप नेयोङ, धरान, सुनसरी, (१८) अर्जुन राई, सुनसरी, (१९) सन्जय कुमार राई, सुनसरी, (२०) विनोद राई, इटहरी सुनसरी ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *