झापाका किरात राई युवाहरु संगठित, संघको अध्यक्षमा प्रभात
बिर्तामोड, १५ कार्तिक–किरात राई युवा संघ झापाको प्रथम जिल्ला सम्मेलनबाट प्रभात मुकारुङ राईको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति चयन भएको छ। बिर्तामोडस्थित किरात भवनमा शनिबार आयोजित सम्मेलनले मुकारुङ राईको नेतृत्वमा…
