झापा, २५ कात्तिक–जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ।

विभिन्न व्यक्ति तथा संघ संस्थाबाट कात्तिक १८ गतेदेखि शुक्रबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *