बिर्तामोड, ३ फागुन–झापाको कचनकवल गाउँपालिकामा आज सर्पदंशबाट एक जना महिलाको मृत्यु भएको छ ।

कचनकवल–१ की ६५ बर्षिया टिकामाया दाहाललाई खेतमा काम गरिरहेको अवस्थामा विषालु सर्पले टोकेको थियो ।

सर्पले टोकेपछि उपचारको लागि बिएण्डसी अस्पताल उपचारत दाहालको आजै दिउँसो उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *