काठमाडौँ, २४ बैशाख–नेकपा (एकीकृत समाजवादी) को स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सरेको छ।

बैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिट्ब्यूरो र ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। यसअघि क्रमशः बैशाख २६, २७ र २८, २९ गते बस्ने भएको छ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालको परामर्शमा बैठकको मिति पछि सारिएको हो। कार्यालय सचिव जीवनराम श्रेष्ठले आन्तरिक अपुगका कारण बैठक पछि सारिएको बताउनु भयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *