काठमाडौं, १५ भदौं–पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६५ हजार ८८८ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा २ लाख ८७ हजार १३८ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
कोरोनाका कारण हालसम्म ८ लाख ३८ हजार ९२४ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ४८ लाख ५४ हजार १४० पुगेको छ ।
