काठमाडौं, १५ भदौं–कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ४८ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४८ लाख ५४ हजार १४० पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ३८ हजार ९२४ को मृत्यु भइसकेको छ ।
