काठमाडौं, ३१ असार–नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

आज (सोमबार) राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजलेको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *