काठमाडौँ, १४ साउन—सरकारले विभिन्न १९ देशका लागि राजदूत सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीकाअनुसार सिफारिस भएका राजदूतको सूची यस्तो छ

भारत– शंकर शर्मा

अमेरिका– लोकदर्शन रेग्मी

चीन– कृष्णप्रसाद ओली

बेलायत– चन्द्रप्रसाद घिमिरे

जर्मनी– शैल रुपाखेती

साउदी अरब– नरेशविक्रम ढकाल

इजरायल– धनप्रसाद पण्डित

दक्षिण अफ्रिका– कपिलमान श्रेष्ठ

दक्षिण कोरिया– शिवमाया तुम्बाहाङ्फे

पोर्चुगल– प्रकाशमणि पौडेल

पाकिस्तान– रिता धिताल

अस्ट्रेलिया– कान्ता रिजाल

स्पेन-सनिल नेपाल

मलेसिया-नेत्रप्रसाद तिमिल्सिना

थप अपडेट हुँदै…….

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *