काठमाडौँ, १९ साउन–यस वर्षको मिस नेपालको ताज आश्माकुमारी केसीले पहिरिएकी छन्।

गोदावरीमा आज भएको ग्राण्ड फिनालेमा २५ जना सुन्दरीलाई पछि पार्दै मिस नेपाल वर्ल्ड २०२४ को उपाधि उनले जितेकी हुन्।

मिस नेपाल बनेकी उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता शृच्छा प्रधानले क्राउन हस्तान्तरण गरिन्।

मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाइन् भने मिस नेपाल इन्टरनेशनल २०२४ को उपाधि करुणा रावतले हात पारिन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *