काठमाडौं, १६ भदौं–स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ६ सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ। शुक्रबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९५ निर्धारण भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *