काठमाडौँ, १६ असोज–राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहतस्वरुप आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएका छन्।

त्यसैगरी, राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि एक साताको तलब सुविधा सो कोषमा प्रदान गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *