जङ्गली हात्ती

भरतपुर, १८ असोज–चितवन राष्ट्रिय निकुञ्जको हात्तीले आक्रमण गर्दा माउतेको मृत्यु भएको छ।

पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका(६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो।

‘खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ’ निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने, ‘ सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो’ भने।

जग्दुका साथमा रहेका एकजना भने भाग्न सफल भएको मगरले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *