वामदेब गौतम

काठमाडौँ, १८ असोज–कम्युनिष्ट नेता, पूर्व गृहमन्त्री वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने बताउनु भएको छ।

प्राइमटाइम टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा बोल्दै नेता गौतमले उक्त कुरा बताउनु भएको हो।

एकीकृत समाजवादीसँग एकताका निम्ति पहल भइरहेको बताउदै उहाँले भन्नुभयो, ‘म एकताको पक्षमा छु। हामी पद माग्दैनौं। हाम्रो सिंगो कमिटीको बैठक बस्छ। निर्णय गरेर हामीले उचित कदम चाल्नुपर्छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *