लेखक हान काङ

काठमाडौं, २४ असोज–सन्–२०२४ को साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई प्रदान गरिएको छ । मानव जीवनका कमजोरीलाई उजागर गर्ने उनको काव्यात्मक गद्यका लागि पुरस्कार प्रदान गरिएको हो ।

दक्षिण कोरियामा सन १९७० मा जन्मिएकी सुप्रसिद्ध साहित्यकार तथा लेखक हान काङले यसअघि २०१६ मा मेन बुकर पुरस्कार पनि पाएकी छिन् ।

नोबेल पुरस्कार समितिले ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्शाउने उनका चरम काव्यात्मक गद्यका लागि उनलाई साहित्यतर्फको नोबेल पुरस्कार दिएको हो । उनको प्रसिद्ध भेजिटेरियन किताब नेपाली भाषामा अनुवादित छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *