दाङ, २ कार्तिक–दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा गढवा गाउँपालिका–७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए।

चुनढुँगा लिन जान लगेको टिपर घोराही–तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा गएराति रा १ ख १८५७ नम्बरको टिपर सडक देखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *