पुष्पकलम दाहाल 'प्रचण्ड'

काठमाडौं, २ कार्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा विहान ९ बजे बस्नेगरी बैठक बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि बैठक बोलाइएको जनाइएको छ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाललगायतलाई छलफलमा बोलाइएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *