रास्वपाको केन्द्रीय कार्यालय

काठमाडौँ, २ कार्तिक–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापतिविरुद्ध चर्को नाराबाजी लागेको छ।

पार्टी कार्यालयबाट लामिछाने निस्किने वित्तीकै नाराबाजी सुरु भएको थियो। लामिछानेले केही मिनेट सम्बोधन गरेपछि भने थप नाराबाजी चर्किएको थियो।

उनका समर्थकले प्रधानमन्त्री ओली र सभापति देउवाविरुद्ध र लामिछानेका पक्षमा नाराबाजी लगाएका थिए। लामिछानेले सम्बोधन गरेलगत्तै उनलाई सिआइबीको टोलीले पक्राउ गरेको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *