काठमाडौं, २८ मंसिर–अमेरिकी जनताले भोलि सोमबारदेखि कोरोनाभाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

भोलिबाट फाइजर–बायोएनटेक कोरोना खोप लगाइने बीबीसीले जनाएको छ । त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ३० लाख डोज सबै राज्यमा पठाइनेछ ।

यो खोपले ९५ प्रतिशतसम्म काम गर्ने बताइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *