सुनसरी, ३० मंंसिर–भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको १६ लाखको ट्रयाक्टर प्रहरीले बरामद गरेको छ । मोरङ सुनवर्षी नगरपालिका ७, गुद्री चोकबाट प्रहरीले ट्रयाक्टर बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरी चौकी बरडंगाबाट गस्तीमा खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा चोरी पैठारी गरी ल्याउँदै गरेको १६ लाख मूल्य पर्ने ट्रयाक्टर बरामद गरेको हो ।

ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *