काठमाडौं, १ पौष–प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीले आकस्मिकरुपमा ल्याएको अध्यादेशपछिको पार्टीको रणनीति बनाउन सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसेको हो ।

सरकारले मंगलबार संवैधानिक परिषद्को (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेको थियो ।

बैठकले अध्यादेशका ध्यादेशका विषयमा पार्टीको अधिकारिक धारण तय गर्ने नेताहरुले बताएका छन् । कांग्रेस सांसदहरुले पनि संसद अधिवेशन बोलाउन माग गर्न नेतृत्वलाई लगातार दबाब दिँदै आएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *