पलेशाले दिलाइन् नेपाललाई कास्य पदक, सरकारबाट ६५ लाख पुरस्कार
काठमाडौं, १५ भदौं–पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति भएको के–४४ वर्गअन्तर्गत महिला ५७ किलोमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८…
