जंगली हात्ती नियन्त्रणका लागि सौर्य उर्जाको विद्युतीय तारवार
बिर्तामोड, ३१ साउन–झापाको बिर्तामोडमा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ। जंगली हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा…
