Author: Anil

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

बागलुङ, २० साउन–बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउ खेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको…

मर्निङवाक हिंडेका पशुपतिलाई बाघले आक्रमण गरेपछि

चितवन, २० साउन–चितवन भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ गर्न निस्किएका एक व्यक्तिलाई बाघले आक्रमण गर्दा घाइते भएका छन् । बिहान करिब सवा ५ बजे पैदल हिँडेका भरतपुर–२ बेलटाँडी…

आशाको दियोद्धारा दमक ८ र १० मा किटनाशक झुल वितरण

दमक, १९ साउन–सामाजिक सेवामा काम गर्ने उदेश्यका साथ दमकमा हालै मात्र स्थापना भएको संस्था ‘आशाको दियो’ले विपन्न, एकल महिला र अशक्त परिवारका लागि किटनाशक झुल बितरण गरेको छ । सो…

‘मुख्यमन्त्री भन्छन्ः ‘सबै जातजातिको एकताबाट समृद्धि हासिल गर्न सकिन्छ’

बिराटनगर, १९ साउन–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट समृद्धि कायम गर्न सकिने बताएका छन् । विराट मैथली साहित्य परिषद्लगायत ११ संस्थाद्वारा आज साँझ विराटनगरमा आयोजित…

काभा महिला भलिबलः भारतविरुद्ध नेपालको जित

काठमाडौं, १९ साउन–काभा महिला नेशन्स भलिबल लिगमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ। दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको खेलमा नेपालले पहिलोपटक भारतलाई पराजित गर्दै ऐतिहासिक जित…

राप्रपा अध्यक्ष भन्छन्ः ‘राजनीतिमा विद्यार्थी अग्रसर हुन जरुरी’

दमक, १९साउन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक क्षेत्रमा विद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिएका छन्। आज (शनिबार) राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवल झापाको अधिवेशनमा सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले…

यस वर्षकी मिस नेपाल बनिन् आश्माकुमारी केसी

काठमाडौँ, १९ साउन–यस वर्षको मिस नेपालको ताज आश्माकुमारी केसीले पहिरिएकी छन्। गोदावरीमा आज भएको ग्राण्ड फिनालेमा २५ जना सुन्दरीलाई पछि पार्दै मिस नेपाल वर्ल्ड २०२४ को उपाधि उनले जितेकी हुन्।…

भौतिक पूर्वाधारमन्त्री भन्छन्ः ‘निर्माण व्यवसायीलाई चाँडै भुक्तानी दिन्छौं’

काठमाडौँ, १९ साउन—भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीहरूको भुक्तानी चाँडै दिइने बताएका छन् । मन्त्री दाहालले निर्माण व्यवसायीले भुक्तानी नपाउने अवस्था हुनुनहुने बताए । उनले काम सकेर बिल…

अबको समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्नुपर्नेः नेता गजुरेल

बिर्तामोड, १९ साउन–नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले माओवादी जनयुद्धको नेतृत्व पश्चिमले गरेको र अब समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्ने उद्घोष गरेका छन् । झापाको बिर्तामोडमा आज (शनिबार) आयोजित…

दमक तेक्वान्दो डोजाङद्धारा खेलाडीहरुको ग्रेडिङ

दमक, १९ साउन–दमक तेक्वान्दो डोजाङले आज दमकमा खेलाडीहरुको ग्रेडिङ गराइएको छ । जुनियर ग्रेडिङमा अलग–अलग वेल्टतर्फ ६० जना बढी तेक्वान्दो खेलाडीहरुको सहभागिता थियो । दमक–५ हरिओम कालनीस्थित सर्वोदय बोडिङ स्कुलमा…