Month: September 2024

मंसिर अघि पुनःनामकरणको प्रकृया नबढे आन्दोलनको आधिबेरी चल्छः राई

मोरङ, १४ असोज–किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले मंसिर अघिनै कोशी नाम खारेजी गरेर पहिचानको आधारमा पुन नामकरण प्रकृया नथाले प्रदेशमा आन्दोलनको आधिबेरी चल्न सक्ने चेतवानी दिएका छन्…

चाडपर्व लक्षित गरी धरमपुर चौकमा बजार अनुगमन

धरमपुर, १४ असोज–नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर झापाको धरमपुर चौकका पसल तथा बजारमा अनुगमन गरिएको छ । चाडपर्वको समयमा अखाद्य बस्तुहरु विक्री वितरण हुने भएकाले आज (सोमबार) बजार अनुगमन गरिएको…

मन्त्री देवेन्द्र दाहाल भन्छन्ः ‘बढेको हवाई भाडा घटाएरै छाड्छु’

काठमाडौं, १४ असोज–भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताएका छन्। दशैँजस्ता चाडपर्वका बेला अत्यधिक मात्रामा हवाई भाडा वृद्धि गरिएको उल्लेख गर्दै उनले…

बाढी, पहिरो र डुवानमा परेर २०५ को मृत्यु, २४ जना अझै भेटिएनन्

काठमाडौं, १४ असोज–बाढी पहिरो र डुवानमा परेर देशभर सोमबार साँझसम्म २०५ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन्। बिहीबार रातिदेखि शनिबारसम्म परेको वर्षाले आएको बाढी पहिरोमा परेर…

अखिल क्रान्तिकारीको कीर्तिपुरस्थित महाधिवेशनको बन्दसत्रमा झडप

काठमाडौँ, १४ असोज—नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको कीर्तिपुरस्थित त्रिवि स्मृति हलमा जारी महाधिवेशनको बन्दसत्रमा दुई पक्षबीच झडप भएको छ । उमेदवार बन्न र विद्यार्थी संगठनमा उमेर हदबन्दी लागु गर्ने…

प्रसाईंलाई ५ वर्ष कैद र १ लाख जरिवानाको मागसहित साइबर अपराधमा मुद्दा दर्ता

काठमाडौँ, १४ असोज–मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा दर्ता भएको छ। साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सामाजिक…

अखिल क्रान्तिकारीमा नयाँ नेतृत्व चयनमा निर्वाचन

काठमाडौँ, १४ असोज–नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत गर्ने भएको छ । उमेरको हदबन्दी लगाउनु पर्छ भन्ने…

घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १४ असोज–स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ६० हजार छ सयमा कारोबार…

टोटनह्यामसँग युनाइटेड युनाइटेडको लज्जास्पद हार

काठमाडौं, १४ असोज–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड टोटनह्यामसँग ३–० गोल अन्तरले पराजित भएको छ। भ्रमणकारी टोलीले ओल्ड ट्रायफोर्डमा भएको खेलमा शानदार प्रदर्शन गर्दै १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई ३–०…

एनआरएनएद्धारा बाढीपहिरो प्रभावितलाई एक करोड रुपैयाँ दिने

लण्डन, १४ असोज–लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ। गैरआवासीय नेपाली संघका…