पूर्वप्रधानमन्त्री भन्छन्ः ‘श्रम क्षेत्रको विभेद हटाउन नीतिगत सुधार आवश्यक’
काठमाडौँ, १९ बैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक रहेको बताउनु भएको छ। बुधबार मे दिवसको अवसरमा एक विज्ञप्ति जारीगर्दै अध्यक्ष…
