युरो कपका लागि पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो
एजेन्सी (लिसबन), ९ जेठ–युरो २०२४ का लागि पोर्चुगलको टोलीमा समावेश भएसँगै क्रिस्टियानो रोनाल्डोले ११ औँ मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन् । ३९ वर्षीय अल–नासरका फरवार्ड अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै…
