अर्धनग्न अवस्थामा श्रीमतीको हत्या गरेर श्रीमान फरार, खोज्दै प्रहरी
मोरङ, २० बैशाख–मोरङको सुन्दरहरैंचामा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन् । सुन्दरहरैंचा नगरपालिका–५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको हत्या गरेर श्रीमान फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर…
