कमल थापा भन्छन्ः ‘राजनीतिक परिवर्तनले श्रमिकको हित गर्न सकेन’
काठमाडौं, १८ बैशाख–राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा राजनीतिक परिवर्तनपछि पनि श्रमिक वर्गको हक, हित र संरक्षण हुन नसकेको बताएका छन् । पार्टी आवद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को…
