Author: Anil

दमक ७ नमुना बस्तीमा नवनिर्मित कभर्ड हलको उद्घाटन

दमक, ९ चैत–व्याडमिन्टन खेलाडीहरुको अगुवाईमा झापाको दमक–७ नमुना बस्तीमा निर्माण गरिएको सुविधासम्पन्न दमक नमुना व्याडमिन्टन एकाडेमी (कभर्ड हल) को उद्घाटन गरिएको छ । नवनिर्मित कभर्ड हलमा आज (शुक्रबार) भब्य समारोहबीच…

सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै

सुदूरपश्चिम, ८ चैत–सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला…

प्रधानमन्त्री भन्छन्ः ‘दासयुगीन मानसिकताबाट नेपाली समाज मुक्त हुन सकेको छैन’

काठमाडौँ, ८ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताएका छन् । ५९औं जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै…

भारतीय प्रधानमन्त्री मोदीको आलोचक दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

काठमाडौँ, ८ चैत–दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरिएको छ । भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले मुख्यमन्त्री केजरीवाललाई कथित मदिरा घोटाला प्रकरणमा पक्राउ गरेको हो । दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा…

भद्रपुरस्थित प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल बितरण

भद्रपुर, ८ चैत–अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसको अवसर पारेर आज प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज, भद्रपुर नगर कमिटीको आयोजनामा…

माधव नेपाल भन्छन्ः ‘जातीय भेदभाव अमानवीय व्यवहार हो’

काठमाडौँ, ८ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ५९औँ जातीय जातीय विभेद उन्मुलन दिवसको शुभकामना सन्देश व्यक्त गर्नु भएको छ। बिहिबार जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा स्वदेश…

दमकमा लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

दमक, ८ चैत–झापाको दमकबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले बिहीवार दमक ५ का ४४ बर्षिय यादव राई र दमक–८ का २६ बर्षिय मनोज वोहोरालाई…

स्वर्णलक्ष्मी साकोस १५औं वर्षमाः सुरुङ्गा सेवा केन्द्रमा स्थापना दिवस मनाइयो

दमक, ८ चैत–दमकमा मुख्य कार्यालय र कनकाई नगरपालिकाको सुरुङ्गामा सेवा केन्द्र रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज (बिहिबार) सुरुङ्गामा १५औं स्थापना दिवस मनाएको छ । सुरुङ्गास्थित जेसीज भवनमा…

राजेन्द्र महतो लोसपाबाट स्वतः निष्काशितः अध्यक्ष महन्थ ठाकुर

काठमाडौँ, ८ चैत–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोले पार्टी परित्याग गरेको भन्दै पार्टीबाट स्वतः निष्काशिषत भएको बताएका छन्। बिहीवार पार्टीले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष…

रुसी सेनामा कार्यरत झापा हल्दिबारीका ३२ वर्षीय गंगाराम अधिकारीको मृत्यु

हल्दिवारी (झापा), ८ चैत–राजनीतिले सही गति दिन नसक्दा जन्मेको मुलुकमा बसेर सेवा गर्दै मर्न चाहनेहरू पेट पाल्नकै लागि अर्काको भूमिका अकालमा मर्नु पर्ने बाध्यता आउने रहेछ । पछिल्लो पटक रूसी…