भूकम्पप्रभावितले पाएनन् राहत, अझै खुला आकाशमुनि बास
जाजरकोट (रामीडाँडा), २५ कार्तिक–जिल्लाका भूकम्पप्रभावित कतिपय बस्तीमा अझै राहत पुग्न सकेको छैन। खुला आकाशमा बसेका सर्वसाधारणलाई राहत सामग्री दिने भनिए पनि सडक पुग्ने, नेताको पहुँच भएको ठाउँमा मात्र पुगेको यहाँका…
