Author: Anil

एकीकृत समाजवादीको मेची–काली जागरण यात्रा भोलिदेखि सुरु हुँदै

दमक, १३ असोज–नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबारदेखि मेची महाकाली जागरण यात्रा गर्ने भएको छ । पार्टीले आज झापाको काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गर्दै मेची महाकाली जागरण यात्राको तयारी पूरा भएको…

‘समाजवादी जागरण यात्रा’को सम्पूर्ण तयारी पूरा

काँकडभिट्टा, १३ असोज–नेकपा (एकीकृत समाजवादी) ले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियानको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानको तयारीबारे जानकारी…

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैनः सांसद चौधरी

–हेमन्त जोशी/काठमाडौँ, १३ असोज–विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन थालेका छन् । संसद् र सरकारप्रति नागरिकको टिप्पणी हुनुमा शासकीय चरित्रमा सुधार हुन नसक्नु मुख्य कारण…

विमानस्थलबाट फेरि सुन बरामदः झण्डै तीन किलो सुनसहित एक महिला पक्राउ

काठमाडौं, १३ असोज–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद हुने क्रम अझै रोकिएको छैन । त्रिभुवन विमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको…

नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्षमा ढुंगेल विजयी

काठमाडौं, १३ असोज–नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन्। प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतान्तरले हराउँदै ढुंगेल अध्यक्ष निर्वाचित भएका हुन्। शुक्रबार सम्पन्न निर्वाचनमा ढुंगेलले ६९६ मत पाउँदा…

चीनभ्रमण पूरा गरी प्रधानमन्त्री आज स्वदेश फर्किँदै

काठमाडौं, १३ असोज–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आठदिने चीनभ्रमण पूरा गरी शनिबार स्वदेश फर्किँदै छन्। दाहाल बिहान ११ बजे त्रिभुवन विमानस्थल उत्रिने उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। शर्माका अनुसार…

नेपाली फुटबलर विमल घर्ती मगर अष्ट्रेलिया पलायन

काठमाडौं, १२ असोज–नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगर अष्ट्रेलिया गएका छन्। दशकभन्दा लामो फुटबल करियरलाई त्यागेर उनी अष्ट्रेलिया पलायन भएका हुन्। उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा…

अभिनेता अनमोल केसी पक्राउ

काठमाण्डौं, १२ असोज–अपराधिक विश्वासघात मुद्दामा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार उनलाई बनेपाबाट पक्राउ गरेको हो। चलचित्र ‘रावायण’का निर्माता एवं निर्देशक सुदर्शन…

एकीकृत समाजवादीका अध्यक्ष भन्छन्ः ‘सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेन’

काठमाडौं, १२ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको बताउनु भयो । बिहीबार पार्टीको मेची–महाकाली समाजवादी जागरण यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले…

एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो

काठमाडौँ, १२ असोज–नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ। सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल ११ खर्ब ४० अर्ब…