मोरङमा अविरल वर्षापछि जलमग्न, बाढीले बस्ती जोखिममा
उर्लाबारी (मोरङ), २९ असार–अविरल वर्षापछि आएको बाढीले खोला छेउछाउका बस्तीहरू जोखिममा परेका छन् । मोरङको विभिन्न खोलामा आएको बाढीले दर्जनौँ बस्तीहरू जोखिममा परेका छन्। बक्राह, सिंघिया, केसलिया, लोहन्द्रा लगायतका खोलामा…
