Month: November 2023

प्याव्सन झापाको पालिकास्तरीय नृत्य र गायन प्रतियोगिता सुरु

केर्खा, १४ मंसिर–निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) झापा-कमलले आजदेखि पालिकास्तरिय नृत्य तथा गायन प्रतियोगिता शुरु गरेको छ । भोलि (शुक्रबार) सम्म सञ्चालन हुने प्रतियोगितामा कमलभरिका एक दर्जन विद्यालयले…

शिबसताक्षीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

दुधे, १३ मंसिर–झापाको शिबसताक्षीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृतकको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज (बिहीबार) साँझ…

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ, १४ मंसिर–नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूख्य घटाएको छ। आज राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ १२ पैसा र डिजेल तथा मट्टितेलमा प्रतिलिटर…

सुदूरपश्चिम पुगेका केपी ओली चुच्चे नक्साबारे चुप

काठमाडौं, १४ मंसिर–नेपालमा चुच्चे नक्साको विषयमा लामै बहस चल्दै आएको छ । विशेषतः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०७७ जेठ ७ गते मन्त्रिपरिषदले निर्णय गरेर…

जिल्लास्तरीय फुटबल प्रतियोगितामा खेलाडीले रेफ्री कुटे

भद्रपुर, १४ मंसिर–भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा आज कमल गाउँपालिकाका खेलाडीले रेफ्री कुटेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा बिहीबारको…

दमकस्थित ज्योति मण्डलीले विभिन्न कार्यक्रमहरुका साथ स्वर्ण महोत्सव मनायो

दमक, १४ मंसिर–झापाको दमकस्थित ज्योति चर्च मण्डलीले आज (विहिबार) विभिन्न कार्यक्रमहरुका साथ स्वर्ण महोत्सव–२०८० मनाएको छ । ज्योति चर्च भवनमा आयोजित स्वर्ण महोत्सव समारोहमा सो चर्चका संस्थापकहरु, पाष्टरहरु र अगुवाहरुलाई…

इटहरीस्थित बुढासुब्बा चौकमा जङ्गली हात्तीको आक्रमणमा परी एकको मृत्यु

इटहरी, १४ मंसिर–सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–२ स्थित बुढासुब्बा चोकमा बुधबार राति हात्तीले आक्रमण गर्दा स्थानीय रविन खड्काको मृत्यु भएको जिल्ला प्रहरी…

चिसोले कठ्यांग्रिएर जाजरकोटमा एक बलिकाको मृत्यु

जाजरकोट, १४ मंसिर–जाजरकोटको कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ। गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षीया छोरी रक्षाको चिसोले कठ्यांग्रिएर बुधबार मृत्यु भएको हो। निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको…

आजदेखि जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन

काठमाडौं, १४ मंसिर–जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा शुरु हुँदैछ। नेपालसहित अधिकांश देश सहभागी रहने यो सम्मेलनमा पृथ्वीको बढ्दो तापक्रम नियन्त्रण लगायत जलवायु…

माधवकुमार भन्छन्ः ‘राजनीतिक कोर्ष परिवर्तनमा पार्टीको भूमिका महत्त्वपूर्ण छ’

सुर्खेत, १३ मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिको कोर्ष परिवर्तनमा पार्टीको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ। कर्णाली प्रदेश राजधानी सुर्खेतमा पार्टीको प्रचार विभाले आयोजना गरेको…