कोशी प्रदेशमा एकीकृत समाजवादीका जबेगू मन्त्री नियुक्त
दमक, २२ असार–कोशी प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का कमल जबेगु मन्त्री नियुक्त हुनु भएको छ । पाँचथर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनु भएका जबेगू मन्त्रीमा नियुक्त हुनु भएको…
दमक, २२ असार–कोशी प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का कमल जबेगु मन्त्री नियुक्त हुनु भएको छ । पाँचथर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनु भएका जबेगू मन्त्रीमा नियुक्त हुनु भएको…
काठमाडौँ, २२ असार–सरकार र आन्दोलनरत विद्यालय कर्मचारीहरू बीचको वार्ता जारी छ । दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा वार्ताले सार्थकता पाउन सकेको छैन । दुई चरणको छलफलपछि पनि वार्तामा कुनै निकास…
काठमाडौं, २२ असार–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्वमन्त्री प्रेम आलेले ललिता निवास प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाल दोषी देखिए कारबाही गरे हुने बताएका छन् । काठमाडौंमा आयोजित ‘दृष्यमा…
काठमाडौं, २२ असार–नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई…
विराटनगर, २२ असार–कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्रीको शपथ लिएका छन्। आज विहान प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम हिजो…
काठमाडौं, २१ असार–पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ। बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना…
विराटनगर, २१ असार–नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस (२९), नेकपा (माओवादी केन्द्र) (१३ सभामुखसहित), नेकपा एकीकृत…
कमल (केर्खा), २१ असार–राजमार्गमा सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले झापाको केर्खामा ट्राफिक सप्ताह आयोजना गरिएको छ । कमल गाउँपालिकाको केर्खास्थित ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक रोहित थापाले अनुसार…
चितवन, २१ असार–उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणाकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपनि मिटरब्याज पीडितहरूलाई न्याय दिने अभियान नरोकिने बताएका छन्। बिहीबार बिहान भरतपुरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले…
विराटनगर, २१ असार–कोशी प्रदेशका गठबन्धन दलहरुले बिहीबार राप्रपा बेगरै मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङ्गले दलहरुलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयसीमा आज अपरान्ह ५ बजे…