Category: Travel

बुढासुब्बा गोल्डकपः चर्च ब्वाइजलाई हराउँदैं एनआरटी बन्यो च्याम्पियन

धरान, २७ माघ–न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराएर बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। एनआरटी तेस्रो पटक बुढासुब्बा गोल्डकप…

वर्तमान सरकारले अध्यादेशबाट शासन गर्न खोज्योः नेपाल

काठमाडौं, २७ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बर्तमान सरकारले सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । आज यहाँ आयोजित एकीकृत समाजवादी उपत्यका प्रदेश कमिटीको अधिवेशन उद्घाटन…

अग्नी खरेल भन्छन्ः ‘संविधान नमान्नेहरुले मात्रै अध्यादेश ल्याउन नमिल्ने तर्क गर्ने हो’

दमक, २५ माघ–नेकपा (एमाले) स्थायी कमिटीका सदस्य अग्नि खरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता बाहिर बस्नलाई असाध्यै गाह्रो भइरहेको टिप्पणी गरेका छन् । आज (शुबmबार) बिर्तामोडमा पत्रकार सम्मेलनमा बोल्दै…

निरोज तोलाङ्गेको नेतृत्वमा समाजवादी प्रेस संगठन ललितपुर

काठमाडौँ, २५ माघ–समाजवादी प्रेस संगठन, नेपाल ललितपुरको अध्यक्षमा निरोज त‍ोलाङ्गे चयन हुनुभएको छ। आज (शुक्रबार) ललितपुरमा सम्पन्न जिल्ला भेलाले त‍ोलाङ्गेको नेतृत्वमा ११ सदस्सीय जिल्ला कमिटी गठन गरिएको हो। नेकपा (एकीकृत…

सांसद पाण्डे भन्छन्ः ‘अध्यादेशको बाढी आउनु दुईदलीय तानाशाही शुरु हुने प्रपञ्च’

काठमाडौँ, २५ माघ–प्रतिनिधिसभा सदस्य सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारका काम कारबाहीले निरंकुशताको गन्ध आएको र दुईदलीय तानाशाही शुरु हुने प्रपञ्च देखिएको आरोप लगाएका छन्। बिहीवार (हिजो) को प्रतिनिधिसभा बैठकमा सांसद पाण्डेले…

उदयपुरमा प्याराग्लाइडिङ दुर्घटना, जापानिज नागरिकको मृत्यु

उदयपुर, २५ माघ–उदयपुरको बेलका नगरपालिका–८ बोक्ताङमा बुधबार दिउँसो प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना जापानिज नागरिकको मृत्यु भएको छ । जापानबाट नेपाल घुम्न आएका चार जापानिज नागरिक मध्ये एकजनाको प्याराग्लाइडिङ दुर्घटनामा…

रविको धरौटी पुग्यो दुई करोड ७९ लाख, कहाँ कति बुझाए ?

काठमाडौं, २५ माघ–पाँच वटा सहकारीको रकम अपचलन मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको धरौटी मात्रै दुई करोड ७९ लाख पुगेको छ । कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी,…

पूर्व उपराष्ट्रपति नन्दबहादुर पार्टीको जिम्मेवारीमा फर्किए

काठमाडौं । धेरै पटकको छलफल र बहसपछि अन्ततः नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई पार्टीको जिम्मेवारी दिएको छ । सोमबार बसेको पदाधिकारी (कार्यालय) बैठकले उनको रुची अनुसारकै…

राष्ट्रपति रनिङ शिल्डमा पदक बिजेता तेक्वान्दो खेलाडीहरु सम्मानित

दमक, २४ माघ–हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दो खेलतर्फ पदक बिजेता सगरमाथा तेक्वान्दो दोजाङका खेलाडीहरुलाई आज सम्मान गरिएको छ । दमक–४ स्थित एकता एकाडेमीमा अध्ययनरत पदक बिजेता चार जना…

विधि र पद्धतिबाहिर गएर नबोल्न नेकपा (एकीकृत समाजवादी) को निर्देशन

काठमाडौँ, २४ माघ–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टीका केही जिम्मेवार नेताकार्यकर्ताहरुले पार्टी अनुशासनलाई नजरअन्दाज…