Month: October 2023

घट्यो डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले

झापा, १४ कार्तिक–नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो। अब काठमाडौं उपत्यका, पोखरा…

नेपालद्धारा मलेसियालाई ६ विकेटले हराउँदै सेमिफाइनलमा

काठमाडौं, १४ कार्तिक–नेपालले मंगलबार मलेसियामाथि जित निकाल्दै आइसिसी ट्वान्टी–२० विश्वकप छनोट अन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ। नेपालले मलेसियामाथि ६ विकेटको जित निकाल्दै समूह ‘ए’ मा एक खेल बाँकी…

नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

काठमाडौं, १४ कार्तिक–टी–२० विश्वकप क्रिकेट छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको…

संक्रमणकालीन न्यायका विषय टुंग्याउन अबेर गर्नुहुन्नँः अध्यक्ष नेपाल

काठमाडौं, १४ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले संक्रमणकालीन न्यायका विषय टुंग्याउन अव अबेर गर्नु नहुने बताउनु भयो । नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदान प्रदान…

अनिल कार्की मृत्यु प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

दमक, १४ कार्तिक–झापाको कमल–६ झारबारीका ३४ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याएसम्म उनको शव नबुझ्ने परिवारले अडान लिएका छन् । पीडित परिवारले अनिल कार्कीको मृत्यु…

ओखलढुंगा मानेभञ्ज्याङमा आगलागीबाट एक महिलाको मृत्यु

ओखलढुङ्गा, १४ कात्तिक-ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुर स्थितमा आगलागीमा परेर एकजना महिलाको मृत्यु भएको छ । सोमबार साँझ साढे ५ बजे भान्साकोठामा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगोलागी हुँदा…

एम्बुलेन्सको ठक्करबाट बिर्तामोडमा बृद्धाको मृत्यु

झापा, १४ कात्तिक–झापाको बिर्तामोड–१ अदुवापुल स्थित पुर्व पश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट बृद्दाको मृत्यु भएको छ । सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको…

महाभारा स्वास्थ्य चौकीलाई झापाली समाज अष्ट्रेलियाको एम्बुलेन्स उपहार

महाभारा (गौरीगञ्ज), १३ कार्तिक–दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभारा स्वास्थ्य चौकीलाई दशैं तिहारको अवसर पारेर अष्ट्रेलियामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज अष्ट्रेलियाले एक थान एम्बुलेन्स उपहार प्रदान…

एमाले अध्यक्ष भन्छन्ः ‘काटिएर जाओस् यो शिर, प्रचण्डसँग झुक्दिनँ’

पोखरा, १३ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कहिल्यै नझुक्ने बताएका छन् । ‘मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ,’ उनले प्रचण्डप्रति…

असोजसम्म नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब बढी

काठमाडौँ, १२ कार्तिक–चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब…