Category: Food

साफ महिला च्याम्पियनसिप फुटबलः कार्तिक १ गतेदेखि काठमाण्डौंमा हुँदैं

काठमाडौं, २९ असोज–नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । आगामी कात्तिक १…