Category: राष्ट्रिय

बाहुनडाँगीमा माघ १ गते ‘मेचीनगर तरुल उत्सव’ हुने

काकडिभिटा (मेचीनगर), २२ पौष–झापाको मेचीनगर नगरपालिका वडा नं ४ को आयोजनामा बाहुनडाँगीमा यो वर्ष पनि तरुल उत्सव गरिने भएको छ । स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार…

सत्तारुढ चार दलको वैठक बालुवाटारमा जारी

काठमाडौं, २२ पौष–राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक बसिरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु…

एन-प्याबसन झापाका नव निर्वाचित अध्यक्ष प्रेम शेर्माको टिमलाई पद हस्तान्त्रण

झिलझिले, २१ पौष–राष्ट्रिय निजी तथा आवसिय बिद्यालय एसोसियसन, नेपाल (एन-प्याब्सन) झापाले आज पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । सातौ झापा जिल्ला अधिबेशनबाट सर्वसम्मत प्रेम शेर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन…

शिबसताक्षीमा मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी औषधी वितरण

शिवसताक्षी, २१ पुस–झापाको दूधे आयुर्वेद औषधालयले स्तनपायी सुत्केरी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी जन्य औषधि वितरण औषधि वितरण छ । शिबसताक्षी–११ दुधेस्थित दुधे आयुर्वेद औषधालयले आज (शनिबार) स्तनपायी आमा तथा…

झापामा हात्ती आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते

दमक, २१ पौष–झापामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा…

नेपाल किसान महासंघ शिबसताक्षी नगर कार्यसमिति गठन

झिलझिले, २१ पौष–झापाको शिबसताक्षीमा नेपाली कांग्रेस निकट किसानहरुको संगठन नेपाल किसान महासंघ शिबसताक्षी नगर कार्यसमिति गठन गरिएको छ । नेपाल किसान महासंघ जिल्ला कार्यसमिति झापाका सभापति रतन थिङलावो लिम्बूका अनुसार…

एमाले कोशी प्रदेशबाट राष्ट्रियसभाका लागि ८ जनाको नाम सिफारिस

विराटनगर, २१ पौष—नेकपा (एमाले) कोशी प्रदेश समितिले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि आठ जनाको नाम सिफारिस गरेको छ । एमालेले कोशीबाट चार पुरुष र चार महिलाको नाम उम्मेदवारका लागि पठाएको…

अदालतको अवहेलना मुद्दामा ७ वर्षपछि प्रधानमन्त्री प्रचण्डले पाए सफाइ

काठमाडौं, २१ पौष–अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सफाइ पाएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ मा दर्ता गरेको उक्त मुद्दामा फैसला सुनाउँदै न्यायाधीशद्वय ईश्वरप्रसाद…

मुलुकको सङ्कट समाधान गर्न सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्छः अध्यक्ष नेपाल

काठमाडौँ, २० पुस–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीं) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सङ्कट समाधान गर्न राष्ट्रिय पार्टीको सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्ने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) को काठमाडौँ महानगर…

भारतीय विदेशमन्त्री जयशंकरले दायाँ-बायाँ उभ्याए तीन मधेसी नेतालाई

काठमाडौं, २० पौष–नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरले द्वारिका होटलमा विभिन्न दलका शीर्ष नेताहरुलाई बोलाएर भेटे । अरु नेताहरुसँग दलीय हिसाबले भेटवार्ता गरेका उनले मधेसवादी तीन पार्टीका प्रमुखहरुलाई भने…