Month: April 2024

ओली भन्छन्ः ‘प्रदेश नामको विषयलाई धेरै संवेदनशील बनाउन जरुरी छैन’

इलाम, १८ बैशाख—एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले कोशी प्रदेशको नामको विषयमा ठूलो कुरा नभएको र यसलाई धेरै संवेदनशील बनाउन जरुरी नभएको बताएका छन् । प्रतिनिधिसभा इलाम २ का विजयी…

शिबसताक्षीमा बचत तथा ऋण सहकारी संस्थाका समस्या र चुनौतीमाथि छलफल

झिलझिले, १८ बैशाख–बित्तिय संस्थाहरुमा देखिएका समस्या र चुनौती विषयक आज (मंगलबार) झापाको झिलझिलेमा सहकारीकर्मीहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला बचत तथा ऋण सहकारी संस्था झापाले आयोजना गरेको…

सुहाङ नेम्बाङको यात्राः ‘अधिवक्तादेखि सांसदसम्म’

इलाम, १८ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो…

प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको जानकारी पत्रः संविधान अनुसार नयाँ सरकार गठन हुन सक्दैन

विराटनगर, १८ बैशाख–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई पत्र पेस गर्दै सङ्कल्प प्रस्ताव संविधान विपरीत भएको जनाएका छन् । प्रदेश प्रमुखको कार्यालयमा पुगेर सोमबार कार्कीले यस्तो दाबी…

इलाम-२ मा सुहाङको शानदार विजयी, राजनीतिमा सुहाङको ‘इन्ट्री’

इलाम, १८ बैशाख–इलाम क्षेत्र नम्बर–२ का २७ हजार बढी मतदाताले ३५ वर्षका सुहाङलाई शानदर विजयी गराउँदै सिंहदरबार पठाएका छन् । वैशाख १५ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा एमाले–माओवादी…

इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी

इलाम, १८ बैशाख–ञइलाम(२ प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्बाङ विजयी भएका छन्। आज बिहान सकिएको मतगणनामा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका…

पथरी शनिश्चरेमा ५ फिटको यलम्बरको मूर्ति अनावरण

पथरी शनिश्चरे, १७ वैशाख–मोरङको पथरी शनिश्चरे–१ मा यलम्बरको मूर्ति एक औपचारिक कार्यक्रमकोबीच नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनावरण गरेका छन् । नगरपालिकाको बजेटबाट निर्माण भएको ९ लाख ९४ हजारको ढलोट…

ओलीजी अझैंपनि संसद विघटन गरेर गल्ति गरेँ भन्न सक्दैनन्ः अध्यक्ष नेपाल

काठमाडौँ, १६ बैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीले संसद विघटन गरेकोप्रति गल्ति स्वीकार गर्न नसकेको भन्दै आलोचना गर्नु भएको छ। अध्यक्ष नेपालले ओलीले संविधान सभा…

भोकमरीको जोखिममा परेकालाई खाद्य सहायता परिचयपत्र

काठमाडौँ, १७ बैशाख—सरकारले भोकमरी जोखिम भएका घरपरिवारलाई खाद्य सहायता परिचयपत्र दिने तयारी थालेको छ । भोकमरी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी यस्तो…

इंग्लिस प्रिमियर लिगः सिटीले उपाधि होडलाई बलियो बनाउँदै, आर्सनल शीर्षमा कायमै

काठमाडौं, १७ बैशाख–इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले जित निकालेको छ। सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गरेको हो।…