Category: राष्ट्रिय

झिलझिलेमा सम्पन्न मिनिमेलाको आय-ब्याय सार्बजनिक

गोविन ल्वागुन/झिलझिले, ९ मंसिर–झापाको शिवसताक्षी–८ झिलझिलेमा रहेको समाजसेवी युवा क्लबले प्रथम समाजसेवी साँस्कृतिक तथा सांगीतिक मिनी मेलाको आय-ब्याय सार्वजनिक गरेको छ । आज (शनिबार) आयोजकले झिलझिलेमा पत्रकार सम्मेलन गरी उक्त…

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

दमक, ९ मंसिर–झापाको दमकमा आज (शनिबार) देखी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान औपचारिक रुपमा शुरु भएको छ । १६ दिनसम्म औपचारिक रुपमा विभिन्न कार्यक्रम गरिने सो अभियानको दीपप्रज्वलन गरेर…

पूर्वराजा शाहको आज झापामा शक्ति प्रदर्शनसँगै विशेष सम्बोधन

झापा, ९ मंसिर–मेडिकल व्यवसायी तथा गणतन्त्रविरोध अभियान्ता दुर्गा प्रसाईंले ‘व्यवस्था उल्टाई छाड्ने अठोट’ सहित देशभरिबाट काठमाडौँमा समर्थक भेला पारेर प्रदर्शन गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भने काठमाडौँ छाडेर झापा पुगेका…

जाजरकोटमा युवाहरुबीच विवादपछि कुटपिटबाट एकको मृत्यु

सुर्खेत, ९ मंसिर–जाजरकोटको कुशे गाउँपालिका–२ धौलाईमा लागेको मेलामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मेलाबाट फर्किने क्रममा तीनजनाको कुटाइबाट कुशे गाउँपालिका– २ का जनक शाहीको मृत्यु भएको जाजरकोटका डीएसपी…

आगलागीमा परेर चारजनाको मृत्यु

बर्दिया, ९ मंसिर–बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। गुलरिया–४ स्थित तुलापुरस्थित भरत चन्दको घरमा आगलागी हुँदा चारजनाको मृत्यु भएको वडाध्यक्ष सुरेश गौतमले जानकारी दिए। आगलागीमा परी भरतका…

रु २४ करोड मूल्य बराबर फूलको कारोबार

काठमाडौँ, ७ मंसिर–यस वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार…

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्ः ‘धरपकड र नजरबन्द जनताको मौलिक हक विपरीत हो’

काठमाडौँ, ८ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत हुने टिप्पणी गरेका छन् ।…

मेडिकल व्यवसायी प्रसाई भन्छन्ः ‘प्रहरीले मलाई घरमै नजरबन्दमा राख्यो’

काठमाडौं, ८ मंसिर–व्यवसायी दुर्गा प्रसाईंले प्रहरीले आफूलाई निवासमा नजरबन्दमा राखेको बताएका छन् । शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले प्रदर्शनका लागि आफूलाई प्रहरीले बाहिर जान नदिएको र घरमा नै…

सुरुङ्गा जेसीजले लागूऔषध दुर्व्यसन विरुद्ध काम गर्न श्रीमद्भागवत ज्ञान महायज्ञ गर्दै

सुरुङ्गा, ८ मंसिर–लागूऔषध दुर्व्यसन विरुद्ध कार्यक्रम गर्न झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा जेसीजले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । लागुऔषध दुव्र्यसनीविरुद्ध विभिन्न कार्यक्रम गर्न कोष स्थापना गर्ने उद्देश्यले…

राष्ट्रकुमारका अधुरा योजनालाई पुरा गर्न हाम्रो दायित्वः नवनियु्क्त अध्यक्ष राई

दमक, ८ मंसिर–सगरमाथा तेकवान्दो दोजाङ बेलायत (येके) का नवनियुक्त अध्यक्ष रन्दिप राईले आफ्ना दाजु ग्राण्डमास्टर राष्ट्रकुमार राईले स्थापना गर्नुभएको संस्थालाई बचाएर लैजान हामी सवैको दायीत्व भएको बताउनुभएको छ । बेलायत…