बोक्सी आरोपमा दलित महिलाको हात भाँचियो, छोराको टाउको फुटाइयो
घाइते सुरेन्द्र रामले अस्पतालको बेडबाट भने–आमालाई कुटिरहेको सुनेपछि दौडिँदै जाँदा मेरो टाउकोमा पनि चिर्पटले हाने म घरभित्र कोठामा थिएँ । बाहिर आमालाई कुटिरहेको र आमा कराएको सुनेपछि हतार–हतार निस्किएँ । आमा भएतिर…
