Month: June 2020

साफ च्याम्पियनसिप एक वर्षका लागि सर्‍यो

काठमाडौं, १५ असार–१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्षका लागि सरेको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष…

साउन ७ गतेसम्म लकडाउन बढाउने सरकारको निर्णय

काठमाडौं, १५ असार–सरकारले यथास्थितिकै मोडलमा लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै मोडालिटीमा लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।…

झापामा बाढीबाट ३८ सय परिवार प्रभावित हुने

झापा, १५ असार–झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये…

प्रदेश १ मा २१ प्रतिशत धान रोपाइँ

दमक, १५ असार–मनसुनको सक्रियतासँगै प्रदेश नं–१ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । “मौसम अनुकूल छ, वर्षा भइरहेको छ, किसानको खेत र बीउ…

कोरोना भाइरस र सलह किराको क्राशबीच झापामा राष्ट्रिय धान दिवस मनाइयो

जीवनसिंह राजवंशी/विर्तामोड, १५ असार–आज असार १५ दही चिउरा खाँदै नाच्दै–गाउँदै रोपाइँ गरेर १७ औँ राष्ट्रिय धान दिवस मनाइँएको छ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासकाबीच कृषकहरुले राष्ट्रिय धान…

नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या १३ हजार दुई सय ४८ पुग्यो

काठमाण्डौ, १५ असार–नेपालमा १३ हजार दुई सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । एक सय…

पछिल्लो २४ घण्टामा ४ सय ७६ कोरोना सङ्क्रमित थपिए

काठमाण्डौ, १५ असार–नेपालमा पछिल्लो २४ घण्टामा चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । एक सय १२ जना महिला र तीन सय ६४ गरी चार सय ७६ जनामा…

किसान कृषि सहकारी संस्थाद्धारा राष्ट्रिय धान दिवसमा ‘दही च्यूरा खादै धान रोपाई’

झिलझिले, १६ असार–आज असार १५, राष्ट्रिय धान दिवस तथा दही च्यूरा खाने दिन । धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा…

चेल्सी एफए कपको सेमिफाइनलमा

जेन्सी, १५ असार–प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा चेल्सीले १(० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो…