अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यु
अर्घाखाँची, २८ जेठ–अर्घाखाँचीको मालारानी ४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका एकजना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा मालारानी ४ का ५७ वर्षीय यमप्रसाद खनाल रहेको मालारानी गाउँपालिकाका स्वास्थ्य प्रमुख…
