Month: July 2020

नेपाललाई थप २ रजत र १ काँस्य

काठमाडौं, ३० असार–प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा नेपालले थप २ रजत र १ काँस्य जितेका छ । नेपालका लागि पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत तथा अस्मिता…

चर्को शुल्क लिएर बिनाअनुमति पिसिआर परीक्षण, सरकारले बनायो छानबिन समिति

काठमाडौं, ३० असार–केही स्वास्थ्य स्वास्थ्य संस्थाले अनुमतिबिना नै कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरेको गुनासो आएपछि सरकारले अनुसन्धानका लागि छानविन समिति गठन गरेको छ। उपत्यकाका ग्राण्डी, ह्याम्स र जोरपाटीको अत्तरखेलस्थित नेपाल…

नेकपामा शक्ति संघर्षः ओली-दाहाल फेरि छलफलमा जुटे

काठमाडौं, ३० असार–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको शक्ति संघर्ष केही मथ्थर भएको बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड करिब एक सातापछि संवादमा जुटेका छन्।…

प्रधानमन्त्री ओली रणनीति शक्ति सञ्चय

काठमाडौं, ३० असार–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक लामो समय रोकिँदा प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरु शक्ति सञ्चयमा लागेका छन् । असार १० गते सुरु…

काठमाडौं उपत्यकाका सडकमा गुड्न थाले सार्वजनिक यातायात

काठमाडौं, ३० असार–सरकारले छोटो दूरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका…

डब्ल्युएचओले भन्योः ‘कोरोना महामारी थप खराब र भयावह बन्न सक्छ’

काठमाडौं, ३० असार–कोभिड–१९ का क्षेत्रमा विश्वका कयौं राष्ट्रहरुले प्रभावकारी कदम चाल्न नसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को ठहर छ । संगठनले यहि अवस्था रहे कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब…

विद्युत् खेर गएकामा सरकारको ध्यानाकर्षण

काठमाडौं, ३० असार–कोशी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न हुन नसक्दा आफूहरुले उत्पादन गरेको विद्युत् खेर गएको भन्दै ऊर्जा उद्यमीले सोमबार सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले आज ऊर्जा, जलस्रोत तथा…

युनाइटेड बराबरीमा रोकियो

एजेन्सी, ३० असार–म्यान्चेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्यामटनसँग बराबरीमा रोकिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा साउथह्यामटनसँग युनाइटेड २-२ गोलको बराबरीमा रोकिएको हो । युनाइटेडको घरेलु मैदानमा अग्रता…

बाढी, पहिरो र डुबानको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, ३० असार–जल तथा मौसम विज्ञान विभागले देशको केही भागमा बाढी, पहिरो तथा डुबानको सम्भावना रहेको जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेशका र गण्डकी प्रदेशका केही स्थानमा…

रियल मड्रिड ला लिगाको उपाधि नजिक

एजेन्सी, ३० असार–स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ग्रानाडालाई २–१ गोलले पराजित गरेको छ। ग्रानाडाको घरेलु मैदानमा मैदानमा रियललाई जिताउन फर्लान्ड मेन्डी र करिम बेन्जेमाले गोल गरे। ग्रानडाका डार्विन माचिसले…