Month: July 2020

कोरोनाका कारण एकैदिन थप ४ जनाको मृत्यु पुष्टि

काठमाडौँ, १६ साउन–नेपालमा कोरोनाका कारण थप ४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृत्यु हुनेको संख्य ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी…

जेनेरेटर खरिदमा असहमति राखेका खरिदारको सरुवा

उदयपुर, १६ साउन–यातायात व्यवस्था कार्यालयका प्रमुखले खरिद गरेको जेनेरेटर दाखिला गर्न नमानेका खरिदारको सरुवा नै गरिएको छ। यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख सुभाष कार्कीले खरिद गरेको जेनेरेटर प्रक्रिया नपुगेको भनी…

निजी तथा सामुदायिक विद्यालय झापा प्रशासनले बन्द गरायो

भद्रपुर, १६ साउन–स्थानीय तहमा सञ्चालनमा आएको शैक्षिक गतिविधि तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गरेको छ। प्रदेश १ सरकारले कोरोना भाइरसको रेड जोनमा राखेका भद्रपुर नगरपालिकाभित्र निजी…

स्वास्थ्य मन्त्रालयको चेतावनीः सभा सम्मेलन नगर्नू, अस्पतालमा बेड नपाइएला

काठमाडौं, १६ साउन–पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र बढ्न थालेपछि सरकारले देशभर सभा सम्मेलन नगर्न आह्वान गरेको छ। बिहीबार सिरहामा जनता समाजवादी पार्टी प्रवेश कार्यक्रममा ३ सयभन्दा बढी मानिस सामाजिक…

कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ६ लाख ६२ हजार

काठमाडौं, १६ साउन–कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ६२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ६२ हजार…

गगन थापाले भनेः ‘निद्रामा मस्त सरकारलाई भनौँ,’ ‘अब अति भो’

काठमाडौं, १६ साउन–नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले भुसको आगोझैँ संक्रमण फैलिएको बताउँदै सरकारको तयारी अपुग भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्–प्रधानमन्त्रीज्यू पार्टीको खिचातानीमा व्यस्त…

आएरल्याण्डलाई इङ्ल्याण्डले हरायो

काठमाडौं, १६ साउन–आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा इङ्ल्याण्ड ६ विकेटले विजयी भएको छ। गएराति भएको खेलमा आयरल्याण्डले दिएको १ स्य ७३ रनको सामान्य लक्ष्य इङ्ल्याण्डले २७ दशमलब ५ ओभरमा ४ विकेट…

आज विदेशबाट ११ सय नेपाली स्वदेश फर्किँदै

काठमाडौं, १६ साउन–कोरोना भाइरसको संक्रमणका कारण लकडाउन हुँदा विभिन्न मुलुकमा रोकिएका नेपालीको उद्धार कार्य आजदेखि फेरि सुचारु भएको छ। चौथो चरणको उद्धार कार्यको पहिलो दिन आज विभिन्न देशबाट ११ सय…

कोरोनाबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ५५ पुग्यो

काठमाडौं, १६ साउन–कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ। भारत घर भइ हाल वीरगञ्ज–११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुषको…

कुवेतमा नेपालीहरुलाई प्रवेशमा रोक

काठमाडौं, १६ साउन–कुवेतले नेपालीहरुलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। भोलिदेखि अन्तर्राष्ट्रिय उडान सूचारु गर्न लागेको कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाउने निर्णय…