Month: September 2020

कक्षा १२ को अनलाइन परीक्षा हुने, कुल पूर्णांक ४०

काठमाडौं, ३१ भदौं–लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा…

डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं, ३१ भदौं–डिजेल र मट्टीतेलको मूल्य एक-एक रुपैयाँले घटेको छ । पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य यथावत रहेको नेपाल आयल निगमले जनाएको छ । डिजेल र मट्टीतेलको मूल्य एक-एक…

रुसले भारतलाई कोभिड-१९ को १० करोड डोज खोप दिने

मस्को (एजेन्सी), ३१ भदौं–रुसमा कोरोनाभाइरस विरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा। रेड्डी लेबोरेटोरीजलाई १० करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ। कोषले रुसमा…

दमकमा बुधबार एक महिलासहित ७ जना पुरुषमा कोरोना सक्रमण पुष्टि

दमक ,३१ भदौ–झापाको दमकमा आज ८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । आज पोजेटिभ देखिएकामा एक महिला र ७ जना पुरुष रहेका छन् । संक्रमितहरु दमक १, ५,…

दुई स्वास्थ्यकर्मीसहित झापामा बुधबार २२ जनामा सक्रमण

दमक, ३१ भदौ–कोरोना संक्रमण समुदायमा तीब्ररुपमा फैलिदै गएको झापामा आज दुई स्वास्थ्यकर्मीसहित २२ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेमा समुदायका १७ जनासहित २२ जना रहेका छन् । संक्रमित ६…

लामो दूरीका सार्वजनिक गाडी चलाउन व्यावसायी र मजदुर सहमत

काठमाडौं, ३१ भदौं–भोलि (असोज १ गते बिहिबार) गतेबाट लामो दूरीका सार्वजनि गाडी चलाउन यातायात व्यवसायी सहमत भएका छन् । आज विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले…

बुन्डेसलिगामा दर्शक प्रवेश अनुमति

एजेन्सी, ३१ भदौं–जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजनमा दर्शक प्रवेशमा अनुमति दिने भएको छ । शुक्रबारबाट सुरु हुने लिगका खेलमा सिमित दर्शकलाई खेल हेर्न स्टेडियममा प्रवेश अनुमति दिइने बताइएको छ ।…

मैत्रीपूर्ण खेल खेल्न तीन राष्ट्र नेपाल आउन तयार

काठमाडौं, ३१ भदौं–नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न तीन देशले प्रस्ताव गरेका छन् । तीनवटै देशले नेपालमै मैत्रीपूर्ण खेल खेल्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रस्ताव गरेको जनाइएको…

बुधबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौं–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।…

शंकास्पद रोगबाट मृत्यु भइसकेपछि कोरोना परीक्षण नगर्ने सरकारको निर्णय

काठमाडौं, ३१ भदौं–सरकारले शंकास्पद रोगबाट मृत्यु भएकाहरुको कोरोना परीक्षण नगर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना पुष्टि नभइ शंकास्पद मृत्यु भएको अवस्थामा पनि कोरोना…