कोरोनाबाट आइतबार १० जनाको मृत्यु, नेपालमा मृत्तक संख्या ४७७ पुग्यो
काठमाडौं, ११ असोज–नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यकामा पाँचसहित थप १० जनाको ज्यान गएको छ । मृत्यु भएकामध्ये पाँच जना काठमाडौं उपत्यकाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
