Month: September 2020

थिएमले जिते यूएस ओपन टेनिसको उपाधि

एजेन्सी (काठमाण्डौं), २९ भदौं–यूएस ओपन टेनिसको उपाधि डोमिनिक थिएम जितेका छन्। दुई सेटले पछाडि रहेको स्थिति उल्टाएर जर्मनीका पाँचौं वरीयतामा एलेक्जेन्डर जेभरेभलाई २–६, ४–६, ६–४, ६–३ र ७–६ ले हराए।…

पीएसजी पराजित खेलमा नेयमारसहित पाँच खेलाडीलाई रेड कार्ड

एजेन्सी, २९ भदौं–पेरिस सेन्ट जर्मन (पीएसजी) पराजित खेलमा नेयमार सहित एकै खेलका पाँच खेलाडीलाई रेड कार्ड देखाइएको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा मार्सिलेसँग पीएसजी १–० गोलले…

इङ्ल्यान्ड विजयी, सिरिज बराबरीमा

एजेन्सी, २९ भदौं–इङ्ल्यान्डमा जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली विजयी भएको छ । आइतबार राति भएको खेलमा इङ्ल्यान्डले अस्ट्रेलियामाथि २४ रनले विजयी भएको हो । इङ्ल्यान्डले दिएको…

राष्ट्रिय बाल दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश

काठमाडौं, २९ भदौं–राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताएका छन्…

युनिटी, गोल्डक्‍वेस्टलगायत ‘नेटवर्किङ’ चलाएकाले वस्तुको प्रत्यक्ष बिक्री गर्ने लाइसेन्स नपाउने

काठमाडौं, २९ भदौं–संघीय संसदको उपसमितिले नेटवर्किङमा संलग्‍न हर्बो, युनिटी, गोल्डक्वेस्ट नामको कम्पनीबाट नेटवर्किङ व्यवसाय गरी सर्वसाधारण ठग्‍ने कम्पनीका सञ्चालक वा परिवार सदस्यलाई प्रत्यक्ष वस्तु बिक्रीको अनुमतिपत्र नदिन सिफारिस गरेको छ…

स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन असोज १ गते दीप प्रज्वलन

काठमाडौं, २८ भदौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ। स्वास्थ्य सेवा विभागका उपचार…

सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्ने सांसद साँवा पार्टीबाट निलम्बित

ताप्लेजुङ, २८ भदौं–एक नम्बर प्रदेशकी सांसद होमकुमारी साँवाले एक युवतीलाई अपशब्द प्रयोग गर्दै गाली गरेका कुरा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई नेकपाले तीन महिनाका लागि निलम्बन गरेको छ । नेकपा…

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेजिडेन्टहरु आन्दोलित

धरान, २८ भदौं–धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाजुनियर रेजिडेन्टहरुले आफ्ना मागहरु अझै पुरा नभएको भन्दै २४ घन्टाभित्र माग पुरा नभए ईमर्जेन्सी बाहेक कोभिड १९ र सम्पूर्ण सेवामा सहभागीता नजनाउने चेतावनी…

यौन सम्पर्क गर्दा पुरुषलाई बढी पिडा कि महिलालाई ?

एजेन्सी, २८ भदौं–दुनियाँभरीका युवावस्था विताइरहेका युवतीहरूको एउटै सत्य छ, चाहे ती भारतको सुदूर गाउँका हुन् या लन्डनको आधुनिक सहरमा बस्ने केटी हुन् । भिन्न भिन्न पृष्ठभूमिका भए पनि यी सबैका…

यी हुन्, यौन सम्पर्क गर्दा हुने १० फाईदा

एजेन्सी, २८ भदौं–हाम्रो देशमा यौन सम्बन्धि कुरा गर्न लाज मानिन्छ तर, खास कुरा यो हो कि नियमित सेक्स राम्रो स्वास्थ्यको साँचो हो । सेक्सबाट ब्लड प्रेशर कम हुन्छ र कोलस्ट्रोलमा…