Month: September 2020

नेकपाभित्रको ‘शक्ति संघर्ष’ निरुपणः चैतमा महाधिवेशन

काठमाडौं, २६ भदौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को डेढ महिनापछि बसेको स्थायी कमिटी वैठकले दुई अध्यक्षको कार्यविभाजनसहित विभिन्न निर्णय गर्दै सकिएको छ । पार्टी विभाजनको डिलमा पुगेर पनि पटक–पटक वैठक…

आज हालसम्मकै धेरै १,४५४ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ५१,९१९ पुग्यो

काठमाडौं, २६ भदौं–नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै बढी १,४५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज एकै दिन हालसम्मकै धैरै १,४५४ जनामा संक्रमण…

१०६ बर्षका बृद्ध पुरुषसहित दमकमा आज नौ जनालाई कोरोना संक्रमण

दमक, २६ भदौं–झापाको दमकमा आज १०६ बर्षीय एक बृद्धसहित थप ९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा ७ बर्षिय बालकदेखि १०६ बर्षका बृद्धसम्म रहेको दमक नगरपालिकाको स्वास्थ्य…

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेको कोरोना रिपोर्ट फेरि पोजेटिभ देखियो

विराटनगर, २६ भदौं–प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेमा पुनस् कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमण भएको दुई सातापछि बिहीबार पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले…

नेकपा सहमतिः ओली–प्रचण्ड कुरा मिल्यो, नेपाल असन्तुष्ट

काठमाडौं, २६ भदौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको कलह साम्य भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटेपछि पार्टीभित्रको विवाद साम्य भएको हो। तर, दुई अध्यक्षले…

चितवन भरतपुरमा कोरोना संक्रमितका लागि ‘प्लाज्मा बैंक’

चितवन, २६ भदौं–क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ ।…

सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति

काठमाडौं, २६ भदौं–भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको तनावलाई कम गर्ने विभिन्न पाँच बुँदे सहमति गरेका छन् । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको…

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्डः एकैदिन ९५ हजार ७३५ संक्रमित थपिए

एजेन्सी (काठमाडौं), २६ भदौं–भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९५ हजार ७३५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा १ हजार १७२ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको…

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख नजिक

काठमाडौं, २६ भदौं–विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म करिब ९ लाखको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ८ लाख ९९ हजार ९१६ पुगेको छ ।…

नयाँ सिजनको पहिलो खेलमा पीएसजी पराजित

एजेन्सी, २६ भदौं–स्टार खेलाडी विनको पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिग वान नयाँ सिजनमा खराव सुरुवात गरेको छ । सिजन २०२०–२१ को पहिलो खेलमा लेन्ससँग १–० ले पराजित हुँदै सिजनमा…